Logo

बालुवाटारको खाजा भुटेको मकै र मही !



काठमाडौं, १५ चैत्र । सत्तारुढ १० दलीय गठबन्धनको बैठक आज पनि निष्कर्षविहिन बनेको छ । मन्त्रालय बाँडफाँडका लागि आज गठबन्धनका दलबीच लामो छलफल भएपनि बैठक निष्कर्षविहिन बनेको हो ।

बैठकमा सहभागी रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आजको बालुवाटारको खाजा बालुवाटारको खाजा भुटेको मकै र मही भएको उल्लेख गरेका छन् । भुटेको मकै र महीले गाउॅको वाल्यकालको याद स्मरण गराएको उनले उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot