Logo

सर्वेन्द्र खनालले गरे मनोनयन दर्ता



काठमाडौं २० चैत । पूर्व आईजीपी सर्वेन्द्र खनालले १० बैशाखमा तनहुँ -१ मा हुने उपनिर्वाचनमा नेकपा एमालेको तर्फबाट मनोनयन दर्ता गराएका छन् । तनहुँस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर खनालले उम्मेदवारी दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा राष्ट्रियसभा सदस्य भगवती न्यौपाने र समर्थकमा एक बहादुर राना रहेका छन् ।
खनाल प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं- ६ बाट रास्वपाका उम्मेदवार शिशिर खनालसँग पराजीत भएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot