Logo

नेपाल प्रहरी : १३ जना एसएसपी डीआईजीमा बढुवा (नामसहित)



काठमाडौं, २९ चैत्र । नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएका छन्।

बुधबार बसेको बढुवा समितिको बैठकले १३ जना एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको हो।

प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार उनीहरुलाई बढुवाका लागि सिफारिस गरिएको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot