Logo

उपनिर्वाचनका लागि आजराति १२ बजदेखि प्रचारप्रसार गर्न नपाइने



काठमाडौं, ७ बैशाख । बैशाख १० गते हुन गइरहेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि आज(बिहीबार) रातिदेखि प्रचारप्रसार गर्न नपाइने भएको छ।

निर्वाचन आयोगका अनुसार बैशाख ७ गते राति १२ बजेसम्म मात्रै गर्न पाइने त्यसपछिको अवधिमा प्रचारप्रसार गर्न नपाइने भएको हो।

चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले उल्लेख गरेको छ।

बैशाख १० गते चितवन-२, बारा-२ र तनहुँ-१ मा उपनिर्वाचन हुँदैछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot