Logo

विप्लव नेतृत्व नेकपाको पत्रकार सम्मेलन



काठमाडौं, ७ बैशाख । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले पत्रकार सम्मेलन आयोजना गरेको छ।

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५औं दिवसको सन्दर्भमा नेकपाले बैशाख ९ गते गरिरहेको जनसभा तथा उत्सवबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेको हो।

पत्रकार सम्मेलन नेकपा प्रवक्ता प्रकाण्ड सीको उपस्थितिमा बिहीबार दिउँसो ३ बजे प्रज्ञाप्रतिष्ठान कमलादीमा हुने बताइएको छ।



प्रतिक्रिया दिनुहोस्