Logo

रास्वपाका उम्मेदवार लिम्बूले गरे मतदान



काठमाडौं, वैशाख १५ । इलाम क्षेत्र नं. २ मा भइरहेको प्रतिनिधिसभा सदस्य भइरहेको उपनिर्वाचनमा रास्वपाका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले मतदान गरेका छन्।

उनले माङसेबुङ गाउँपालिका- २ स्थित जनताकल्याण आधारभूत विद्यालयमा मतदान गरेका हुन्। इलाम-२ मा लिम्बू र नेकपा एमालेका सुहाङ नेमवाङसहित १९ उम्मेदवार प्रतिस्पर्धामा छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot