Logo

बारा-२ : उपेन्द्रलाई पछ्याउँदै जनमतका कुशवाहा



काठमाडौं, ११ वैशाख । प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत बारा-२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई जनमत पार्टीका उम्मेद्‍वार शिवचन्द्र कुशवाहाले पछ्याइरहेका छन्।

अध्यक्ष यादवले १८, ६२ मत ल्याँदा जनमतका कुशवाहाले १६,६१ मत ल्याउँदै पछ्याइरहेका छन्।

यस्तै, एमालेका उम्मेद्‍वार पुरूषोत्तम पौडेलले ६ सय २९ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्‍वार रमेश खरेल २ सय ६९ मत ल्याएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot