Logo

झरीमा पनि नेपाली क्रिकेटप्रति दर्शकको क्रेज (तस्बीरमा)



काठमाडौं,१६ वैशाख । काठमाडौंमा जारी एसीसी प्रिमियर अन्तर्गत नेपाल र कुवेतबीचको सेमिफाइनल खेलमा वर्षा बाधक भएर खेल रोकिएतापनि दर्शकको भने उल्लेख्य साथ मिलेको छ ।

खेल सुरू भएपछि पटक पटक पानी पर्ने र रोकिने भईरहँदा नेपाली दर्शक भने झरीको प्रवाह नगरी क्रिकेट टिमलाई हौशला बढाइरहेका छन् ।

पानी रोकिएसँगै अहिले खेल सुरू गर्ने तयारी भइरहेको छ ।

तस्बीर :  क्यान

 



प्रतिक्रिया दिनुहोस्

Screenshot