Logo

नेता रिजाल केन्द्रीय सदस्यमा मनोनित



काठमाडौं, २२ बैशाख । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल केन्द्रीय सदस्यमा मनोनित भएका छन्।

नेता रिजाललाई सभापति शेरबहादुर देउवाले शुक्रबार केन्द्रीय सदस्यमा मनोनित गरेका हुन्।

नेता रिजाल गत महाधिवेशनमा महामन्त्री पराजित भएका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot