Logo

बालुवाटारमा १० दलको बैठक सुरू



काठमाडौं,३ जेठ । सरकारमा सहभागी तथा सरकारलाई समर्थन गरेका दलको बैठक बालुवाटारमा सुरू भएको छ।

प्रधानमन्त्री निवासमा बिहान १० बजेदेखि बैठक बसिरहेको हो।

आजको बैठकमा सरकारले संसद्मा आगामी शुक्रबार ल्याउने यस वर्षको नीति तथा कार्यक्रम र आगामी आर्थीक वर्षको बजेट लगायतका विषयमा छलफल हुने बताइएको छ । file photo



प्रतिक्रिया दिनुहोस्