Logo

शरणार्थी प्रकरण : युवा संघको प्रदर्शन (तस्बिरहरू)



काठमाडौं, ४ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा एकीकृत समाजवादी निकट युवा संघ नेपालले प्रदर्शन गरेको छ।

बिहीबार काठमाडौंमा युवा संघ नेपालले विभिन्न प्ले कार्डसहित नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेकाहरुमाथि कारवाही हुनुपर्ने भन्दै प्रदर्शन गरेको हो।

फोटो : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot