Logo

संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री (फोटोफिचर)



काठकाडौं, १५ जेठ । अर्थमन्त्री प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०, ०८१ को अनुमानित बजेट प्रस्तुत गरिरहेका छन् ।
हरेक वर्ष जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गरिन्छ । सोही व्यवस्था बमोजिम अर्थमन्त्रीले बजेटको अनुमानित बजेट प्रस्तुत गरिरहेका हुन् ।Photo By: Mukunda Kalikote/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्

Screenshot