Logo

श्रम मन्त्रालयलाई ८ अर्ब ८ करोड



काठमाडौं, १५ जेठ । सरकारले श्रम रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब ८ करोड रुपैयाँ बजेट छुट्याएको छ।

सोमबार अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै श्रम मन्त्रालयलाई आगामी वर्षका लागि ८ अर्ब ८ करोड रुपैयाँ बजेट छुट्याएको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot