Logo

खानेपानी मन्त्रालयलाई २८ अर्ब १६ करोड बजेट



काठमाडौं, १५ जेठ । सरकारले खानेपानी मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि २८ अर्ब १६ करोड बजेट विनियोजन गरेको छ।

सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले खानेपानी मन्त्रालयलाई २८ अर्ब १६ करोड बजेट विनियोजन गरेको बताएका हुन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot