Logo

प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीविरुद्ध बहालवाला न्यायाधीशले नै दिए उजुरी



काठमाडौं, २७ जेठ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध २९ वटा उजुरी परेको छ । कार्कीलाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेपछि संसदीय सुनुवाई समितिले १० दिनभित्र उजुरीका लागि सार्वजनिक सूचना प्रकाशित गरेको थियो ।

समितिले दिएको समयावधिभित्र उनलाई प्रधानन्यायाधीशको रुपमा अस्वीकृत गर्न माग दाबी गर्दै २९ वटा उजुरी परेको हो । कार्कीविरुद्ध बहालवाला जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईलेसमेत उजुरी दर्ता गराएका छन् । भट्टराईबाहेक कार्कीविरुद्ध अधिवक्ताहरुले उजुरी दर्ता गराएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot