Logo

घोराही उपमहानगरले ल्यायो २ अर्ब १५ करोडको बजेट



काठमाडौं,१० असार । दाङको घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि २ अर्ब १५ करोड ५४ लाख ८३ हजारको बजेट ल्याएको छ।

उपमहानगरपालिकाको नगरसभाको १३ औं अधिबेशन मा नगर उपप्रमुख हुमा डिसीले चालू तर्फ १ अर्ब २८ करोड ३ लाख ४० हजार र पूँजीगत तर्फ ८७ करोड ५१ लाख ४३ हजारको बजेट प्रस्तुत गरेकी छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot