Logo

कक्षा ११ को शुल्क पेस गर्न नीजि विद्यालयलाई काठमाडौं महानगरको अनुरोध



काठमाडौं,११ असार । काठमाडौं महानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका सबै नीजि विद्यालयसँग कक्षा ११ मा लाग्ने शुल्कबारे जानकारी माग गरेको छ ।

महानगरको शिक्षा साखाले आज एक विज्ञप्ति जारी गर्दै कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरुसँग के के शीर्षकमा के कति शुल्क लिने हो ? विद्यालय व्यवस्थापन समितिको निर्णयसहित शुल्क प्रस्ताव मिति असार मसान्तभित्र शिक्षा विभागमा उपलब्ध गराइदिनु अनुरोध गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot