Logo

बागमती प्रदेशसभाको कुन समितिमा को-को सदस्य ? (सूचीसहित)



काठमाडौं,१२ असार । बागमती प्रदेश सभामा रहने पाँचवटा समिति गठन भएका छन् ।

प्रदेशसभाको आजको पहिलो बैठकमा सभमुख भुवनकुमार पाठकले पँचवटा समिति गठन गरेको जानकारी गराउँदै समितिमा रहने सदस्यहरुको नाम पढेर सुनाएका थिए ।

बागमती प्रदेशमा प्रदेश मामिला समिति, उद्योग पर्यटन वन तथा वातावरण समिति,अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, र शिक्षा स्वास्थ्य तथा कृषि समिति रहने भएका छन् ।

यी हुन पाँचवटा समितिमा रहने सदस्यहरु



प्रतिक्रिया दिनुहोस्

Screenshot