Logo

करणले दिलाए नेपाललाई पहिलो सफलता



काठमाडौं,१९ असार । आईसीसी विश्वकप क्रिकेटको छनोटअन्तर्गत सातौं स्थानका लागि भएको खेलमा नेपालले दिएको २६९ रनको लक्ष्य पछयाएको आयरल्याण्डलाई पहिलो झट्का लागेको छ ।

आयरल्याण्डले पहिले विकेटको रुपमा एण्डी म्याकब्रिनलाई गुमाएको हो ।१९ बलमा तीन चौकाको मद्दतमा १७ रन बनाएर खेलिरहेका उनी करणको बलबाट कुशल भूर्तेलको हातबाट क्याच आउट भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot