Logo

संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै



संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे बस्नेछ राट्रिय सभा बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र खानेपानी मन्त्रालय सम्बन्धी विनियोजन शीर्षकहरूमाथि छलफल हुनेछ।

तर प्रमुख प्रतिपक्षी दलले प्रधानमन्त्री पुष्पकमल दाहालको विवादित अभिव्यक्तिलाई लिएर बुधवार विरोध जनाउँदा संसद अवरुद्ध भएको थियो। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग गरेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot