Logo

प्रतिनिधिसभाको बैठक सुरू, गोकुल बाँस्कोटाले मागे प्रधानमन्त्री दाहालको राजीनामा (भिडिओसहित)



काठमाडौं, २५ असार । प्रतिनिधिसभा बैठक सुरु भएको छ । दिउँसो ३ बजे बस्ने भनिएको बैठक एक घण्टा ढिलोगरि बैठक सुरु भएको हो ।

अहिले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद गोकुलप्रसाद बाँस्कोटाले बोलिरहेका छन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा दिन सुझाव दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्