Logo

एकैपटक २० उपसचिव र १८ शाखा अधिकृतको सरुवा, को कहाँ पुगे? (सूचीसहित)



काठमाडौं,२४ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २० जना उपसचिव र १८ जना शाखा अधिकृतको सरुवा गरेको छ ।

मन्त्रालयले झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलासहित २० जना उपसचिवको एकैपटक सरुवा गरेको हो ।

गत साउन १३ गते रक्सीको नशाले लठ्ठ भएर एक डिर्भोसी महिलासँग अनैतिक हर्कत गरेको भिडियो सार्वजनिक भएपछि विवादमा परेका निरौलालाई भने मन्त्रालयले अतिरिक्त समूहमा राखेको छ । उनको स्थानमा तारकेश्वर नगरपालिकामा रहेका गणेशराज कार्कीलाई पठाइएको छ ।

हेर्नुहोस् सरुवा भएका कर्मचारीहरुको नामावली 



प्रतिक्रिया दिनुहोस्

Screenshot