Logo

चिकित्सा शिक्षा ऐनको कारण नर्सिङ कलेज बन्द हुन लागेको भन्दै तेस्रो चरणको आन्दोलन घोषणा



काठमाडौं, २५ श्रावण । राष्ट्रिय चिकित्सा शिक्षा ऐनको कारण नर्सिङ कलेज बन्द हुन लागेको भन्दै प्राविधिक चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले तेस्रो चरणको आन्दोलन घोषणा गरेको हो।

समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै विभिन्न १४ बुँदे माग राख्दै तेस्रो चरणको आन्दोलन घोषणा गरेको हो।

पहिलाका दुई चरणहरूबाट आन्दोलनबाट आफ्ना मागहरू सम्बोधन नभएको भन्दै समितिले तेस्रो चरणको आन्दोलन घोषणा गरिएको बताए।



प्रतिक्रिया दिनुहोस्