Logo

प्रधानसेनापति शर्मा भदौ ७ मा दिल्ली जाँदै, दुई हेलिकप्टर लिएर आउने



काठमाडौं, ३१ साउन । प्रधानसेनापति प्रभुराम शर्मा दिल्ली जाने भएका छन्।

उनी अगामी भदौ ७ गते दिल्ली जाने र ११ गते नेपाल फर्किनेछन्।

भारतले अनुदानमा नेपाली सेनालाई दुई हेलिकप्टर अनुदानमा दिनेभएपछि प्रधानसेनापति शर्मा सम्झौताका लागि दिल्ली जाने भएका हुन्।

भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई एडभान्स लाइट हेलिकप्टर अनुदानमा दिन लागेको हो।



प्रतिक्रिया दिनुहोस्