Logo

यात्रुवाहक बस धादिङको छहरानजिकै त्रिशुली नदिमा खस्यो



काठमाडौं, ६ भदौ । काठमाडौंबाट बाग्लुङ जाँदै गरेको यात्रुवाहक बस धादिङ्को छहरानजिकै दुर्घटनामा परेको छ।

दुर्घटनामा परेको उक्त बस सडकबाट त्रिशुली नदीमा खसेको बताईएको छ ।

इलाका प्रहरी कार्यालय गजुरीको प्रहरी टोली बस दुर्घटना भएको स्थलमा पुगिसकेको स्थानीयहरुले बताएका छन् ।

अहिले उद्धार कार्य जारी छ ।

file photo



प्रतिक्रिया दिनुहोस्