Logo

उच्चका ३४ सहित जिल्ला अदालतका २६ जना न्यायाधीशको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)



काठमाडौं,२९ भदौ । न्याय परिषद्को बैठकले विभिन्न उच्च अदालतमा कार्यरत ३४ जना र जिल्ला अदालतमा कार्यरत २६ जना न्यायाधीशको सरुवा गरेको छ ।

न्याय परिषदको आज बसेको बैठकले उक्त निर्णय गरेको हो । न्याय परिषद्को निर्णय अनुसार उच्च अदालत पाटनमा कार्यरत न्यायाधीश विपुल न्यौपाने विराटनगर पुगेका छन् । भने, सुभाष पौडेल उच्च अदालत बुटवल पुगेका छन् ।

यस्तो छ जिल्ला तथा उच्च अदालतका न्यायाधीशहरुको सरुवा सूची



प्रतिक्रिया दिनुहोस्