Logo

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लिजीबीच भेटवार्ता



काठमाडौं, असोज ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लिजीबीच भेटवार्ता भएको छ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष लिजीबीच आज बेइजिङमा द्विपक्षीय भेटवार्ता भएको हो। प्रधानमन्त्री प्रचण्डले आजै चीनका समकक्षी ली छ्याङसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

 

 



प्रतिक्रिया दिनुहोस्