Logo

माओवादी केन्द्रको संसदीय दलको बैठक जारी



काठमाडौं,२२ असोज । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक केहिबेर अघिदेखि बसिरहेको हो । ।

संसदीय दलको बैठकले समसामयिक विषयमा छलफल हुनाका साथै शनिबार बिहान इजरायलमा बिद्रोही समूह हमासले गरेको आक्रमण र त्यसपछिको परिस्थितिका बारेमासमेत छलफल हुने माओवादीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्