Logo

विप्लवका छोरा–बुहारी दसैंमा धान काट्न व्यस्त



काठमाडौं, ९ कार्तिक । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को परिवारले यस वर्षको दसैं कपिलवस्तुमा मनाएको छ। रमाईलो पारिवारिक जमघटसँगै दसैं मनाएको सी परिवारका सदस्यहरु धान काट्न पनि व्यस्त भएका छन् ।

विप्लवका छोरा डाक्टर प्रकाश चन्द र बुहारी डाक्टर मान्यता थापा पनि धान खेतमा व्यस्त भएका छन् । उनीहरुले धान काट्दै गरेका तस्विर बाहिरिएका छन्। विप्लवले कपिलवस्तुमा धान खेती गरेका छन् । विप्लव आँफै खेतको श्रममा खटिने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot