Logo

विश्वकप क्रिकेटः साविक विजेता इङ्ल्याण्डविरुद्ध भारतले पहिला ब्याटिङ गर्ने



काठमाडौं,१२ कार्तिक । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आजको खेलमा साविक विजेत इङ्ल्याण्डविरुद्ध भारतले पहिला ब्याटिङ गर्ने भएको छ ।

भारतमा जारी प्रतियोगीतामा टस जितेर पहिला फिल्डिङ गर्ने इङ्ल्याण्डल निर्णय लिएपछि भारत ब्याटिङमा उत्रण लागेको हो । जारी प्रतियोगीतामा भारत हालसम्म अपराजीत रहँदै उच्च लयका साथ मैदानमा उत्रिँदैछ । भने साविक विजेता इङ्ल्याण्ड समूह चरणबाटै घर फर्किने अवस्थामा पुगेको छ ।

उसले हालसम्म खेलेका ५ मध्ये ४ मा हार र एकमा जित निकाल्दै समूहको पुच्छरमा रहकेो छ भने भारत ५ मा ५ वटै खेल जितेर मूहको दोस्रो स्थानमा रहेको छ । आजका खेलमा पनि उत्कृष्ट नतिजा निकाल्दै भारत समूहको शीर्ष स्थानमा उक्लने लक्ष्यमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot