Logo

सिंगापुरविरुद्ध नेपालको उत्कृष्ट सुरुवात



काठमाडौं,१३ कार्तिक । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटअन्तर्गत १४६ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले सिंगापुरविरु४ सानदार सुरुवात गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा १४५ रन बनाएको थियो । १४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ताजा अवस्थामा ५ दशमलव ३ ओभरमा विना कुनै क्षति ५६ रन बनाएको छ । नेपालको क्रिजमा ओपनरद्धय कुशल भूर्तेल र आसिफ शेख रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot