Logo

नेपालविरुद्ध मलेसियाका अजिजको अर्धशतक



काठमाडौं,१४ कार्तिक । आईसीसी टी-२० क्रिकेट अन्तर्गत एसिया क्षेत्रको फाइनल चरणको खेलमा मलेसियाका शैयद अजिजले नेपालविरुद्ध अर्धशत पूरा गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अजिजले ४४ बलमा ७ चौका र २ छक्काको मद्दतमा ६२ रन बनाएका छन् । ताजा अवस्थामा मलेसियाले १४ ओभरमा ४ विकेट गुमाएर ११९ रन बनाएर खेलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot