Logo

नेपालविरुद्ध यूएईको एक सय रन पूरा



काठमाडौं,१७ कार्तिक । टी–२० विश्वकप क्वालिफायरको सेमिफाइनलमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको यूएईले एक सय रन जोडेको छ ।

मूलपानी मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको यूएईले १६ ओभरको खेल सकिँदा ५ विकेट गुमाएर १०१ रन जोडेको छ । हाल यूएईको क्रिजमा वृत्य अरविन्द ३७ रन बनाए खेलिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot