Logo

अफगानिस्तानविरुद्ध नेपाललाई पहिलो ओभरमै झट्का



काठमाडौं,२४ मंसिर । एसीसी यू-१९ एसिया कपअन्तर्गत अफगानिस्तानसँग भिडिरहेको नेपालले पहिलो ओभरमा नै विकेट गुमाएको छ ।

२६२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले खेलको ०.४ ओभरमा विकेट गुमाएको हो । पहिलो विकेटको रुपमा नेपालले ओपनर विपीन रावललाई गुमाएको हो ।

उनी २ बलको सानमा गर्दा शून्य रनमै आउट भएका हुन् । ताजा अवस्थामा नेपालले १ ओभरको समाप्तीमा १ विकेट गुमाएर ३ रन जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot