Logo

अफगानिस्तानविरुद्ध नेपालको दोस्रो विकेट पतन



काठमाडौं,२४ मंसिर । एसीसी यू-१९ एसिया कपअन्तर्गत अफगानिस्तानसँग भिडिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ ।

२६२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले खेलको ०.४ ओभरमा पहिलो विकेट गुमाएको थियो । पहिलो विकेटको रुपमा नेपालले ओपनर विपीन रावललाई गुमाएको हो । भने भर्खरै ७ ओभरमा दोस्रो विकेटको रुपमा दीपक बोहरालाई गुमाएको हो । बोहरा १३ बलमा ३ चौकासहित १५ रन बनाएर आउट भएका हुन् ।

ताजा अवस्थामा नेपालले ८ ओभरको समाप्तीमा २ विकेट गुमाएर ३४ रन जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot