Logo

यू-१९ एसिया कप: जितविहीन नेपाली टोली आज स्वदेश फर्किंदै



काठमाडौं,२७ मंसिर । यूएईमा जारी एसीसी यू-१९ एसिया कपमा सहभागी भएर नेपाली युवा टोली आज स्वदेश फर्किंदैछ ।

नेपाली टोली आज राती स्वदेश फर्किने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नेपाल समूह चरणका तीन वटै खेलमा जराजित हुँदै जितविहीन बन्दै स्वदेश फर्किन लागेको हो ।

नेपाली युवा टोली पहिलो खेलमा पाकिस्तासँग ७ विकेट, दोस ेखलमा अफगानिस्तानसँग ७३ रन र अन्तिम खेलमा भारतसँग १० विकेटले पराजित भएको थियो ।



प्रतिक्रिया दिनुहोस्