Logo

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटीको अपराजित जारी



काठमाडौं, मंसिर २८ । च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ । गएराति भएको खेलमा समूह जी मा रहेकोले म्यानचेस्टर सिटीले रेड स्टार बेलग्रेडलाई ३–२ गोल अन्तरले हराएको हो ।

१८ अंकसहित शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी अहिलेसम्म अपराजित छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot