Logo

पहिलो जितका लागि संघर्षमा कोशी प्रदेश, सुजनको शानदार अर्धशतक



काठमाडौं,९ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा कर्णाली प्रदेशविरुद्ध कोशी प्रदेशका युवा ब्याटर सुजन थपलियाले आक्रामक पारी खेल्दै अर्धशतक पूरा गरेका छन् ।

माथिल्लो मूलपानी मैदानमा सुरुआतमा ब्याटिङ गरेको कोशीका लागि थपलियाले ५६ बलमा ४ छक्का र ६ चौका हिर्काउँदै ५९ रन जोडेका छन् । ताजा अवस्थामा कोशीले २६ ओभरमा ६ विकेट गुमाएर ११५ रन जोडेको छ ।

हालसम्म ६ खेल खेलिसकेको कोशी जितविहीन रहँदै आएको छ भने कर्णालीले ४ अंक जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot