Logo

नेदरल्याण्ड्सविरुद्ध नेपाल, कुशल भुर्तेल २८ रन बनाएर आउट



काठमाडौं, ५ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले अहिले नेदरल्याण्डसविरुद्ध खेलिरहेको छ । जवाफी ब्याटिङमा रहेको नेपालका कुशल भुर्तेल २८ रन बनाएर आउट भएका छन् । नेपालले नेदरल्याण्ड्सले दिएको १३८ रनको लक्ष्य पछ्याइरहेको छ ।

२.५ ओभरमा उनलाई भिभियन जिलिङ किङ्गमले भुर्तेललाई क्याचआउट गराएका हुन् । त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्डसले पहिले ब्याटिङ गर्दै नेपाललाई १३८ रनको लक्ष्य दिएको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot