Logo

पोखरा विश्वविद्यालयको १९औं दीक्षान्त समारोह, युनिग्लोब कलेजका ६ विद्यार्थीर्ला गोल्ड मेडल्स



काठमाडौं, ८ फागुन । काठमाडौंमा रहेको युनिग्लोब कलेजका ६ जना विद्यार्थीहरुले यस वर्षको दीक्षान्त समारोहमा गोल्ड मेडल्स पाएका छन् ।

पोखरा विश्वविद्यालयको १९औं दीक्षान्त समारोहमा सो कलेजका ६ जना विद्यार्थीले गोल्ड मेडल्स र ४२ जना विद्यार्थीले डीन्स लिष्ट प्राप्त गरेका हुन् । कलेजले यसलाई गौरव गर्नलायक उपलब्धि भनेको छ ।



प्रतिक्रिया दिनुहोस्