Logo

राष्ट्रिय सभामा निर्वाचित सांसदलाई आज प्रशिक्षण दिँदै कांग्रेस



काठमाडौं, फागुन १३ । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलले कांग्रेसबाट राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरूलाई आज प्रशिक्षण दिँदै छ ।

कांग्रेसले सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा अहिले बिहान साढे १० बजेबाट बहालवाला र नवनिर्वाचित राष्ट्रिय सभामा कांग्रेसका सदस्यहरूलाई प्रशिक्षण दिन लागेको हो । -फाइल फोटो



प्रतिक्रिया दिनुहोस्