Logo

पहिचानवादीहरुको काठमाडौंमा प्रदर्शन, नो कोशीको ब्यानर (फोटोफिचर)



काठमाडौं, १७ फागुन । कोशी प्रदेशको नामाकरणको विरुद्धमा काठमाडौंमा प्रदर्शन भएको छ ।

कोशीको नामको विरुद्धमा आज (बिहीबार) पहिचानवादीहरूले ‘नो कोशी’ भन्दै कालो ब्यानरसहित प्रदर्शन गरेका छन् ।

प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको ब्यानरमा काठमाडौंको तीनकुनेमा प्रदर्शन भएको हो ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्