Logo

उत्तरी म्यानमारमा जेड खानी भत्किँदा ३० जना बेपत्ता



याङ्गुन, २९ फागुन । उत्तरी म्यानमारको काचिन राज्यको हपाकान्त टाउनसिपको जेड (बहुमूल्य हरित पत्थर) खानी भत्किँदा करिब ३० जना बेपत्ता भएका छन् ।

स्थानीय बासिन्दाले सो दुर्घटनाबारे मङ्गलबार बिहान सिन्ह्वालाई प्रारम्भिक जानकारी गराएका छन् । यस बारे विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot