Logo

राष्ट्रिय सभाको अध्यक्षमा दाहाल निर्वाचित भएपछि जे देखियो (फोटोफिचर)



काठमाडौं, २९ फागुन । राष्ट्रिय सभाको निर्वाचनमा नारायण दाहाल निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धन दलबाट साझा उम्मेदवार बनेका दाहालले ३९ मत प्राप्त गरी विजयी भएका हुन् । दाहाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनित भएका थिए ।

दाहालका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्माले १७ मत प्राप्त गरेका थिए । नवनिर्वाचित अध्यक्ष दाहाललाई शर्माले बधाई दिँदै सफल कार्यकालको शुभकामना तथा दिए । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्