Logo

फुट्यो बाबुराम भट्टराईको पार्टी, महिन्द्र राय माओवादीसँग मिल्ने सहमति



काठमाडौं, चैत ३ । डा. बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टी (नेसपा) आधिकारिक रुपमा फुटेको छ ।

नेसपाका अर्को नेता महिन्द्रराय यादब समूहले उक्त पार्टी फुटाएर नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति जनाएको हो । पछिल्लो समयमा भट्टराईलाई पनि नेकपा माओवादी केन्द्रसंग एकता गराउन प्रयास भएको थियो । तर त्यो प्रयास असफल भएपनि यादब समूहले पार्टी फुटाएर माओवादी केन्द्रसँग एकता गर्न लागेको हो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अध्यक्षतामा आज विहान बसेको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने सहमति गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot