Logo

दुर्गा प्रसाईको मुद्दामा आज सर्वोच्चले निर्णय सुनाउने



काठमाडौं,१२ चैत । चिकित्सा शिक्षा आयोगविरुद्ध विवादित मेडिकल व्यापारी दुर्गा प्रसाईंले दायर गरेको मुद्दा आज निर्णय सुनाईंदैछ ।

प्रसाईंको बीएण्डसी मेडिकल कलेजले अनुमति नपाएपछि उनले आयोगविरुद्ध मुद्दा दायर गरेका थिए ।

गत चैत ६ गते सर्वोच्चका न्यायाधीशद्धय कुमार चुँडाल र शारंगा सुवेदीको इजलासले अन्तिम सुनुवाईं गर्दै आजका लागि निर्णय सुनाईंनेमा राखेको थियो ।



प्रतिक्रिया दिनुहोस्