Logo

एक भारतीयसहित २३ निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)



काठमाडौं, चैत १४ । सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ कम्पनीलाई कालोसूचीमा राखेको छ । तोकिएको समयमा र कानुनअनुसार काम नगर्ने एक भारतीयसहित २३ वटा कम्पनीलाई कालोसूचीमा राखिएको हो ।

तीन वर्षदेखि एक वर्षसम्म कालोसूचीमा राखिएको सार्वजनिक सूचनामा उल्लेख छ । कालोसूचीमा राखिएका व्यवसायी आपूर्तिकर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।



प्रतिक्रिया दिनुहोस्