Logo

आयरल्याण्ड ‘ए’विरुद्ध टस जितेको नेपाल ‘ए’ ले पहिले फिल्डिङ गर्ने



काठमाडौं,१७ चैत । नेपाल ए र आयरल्याण्ड ए बीचको दोस्रो टी-२० खेल आज हुँदैछ । दोस्रो टी-२० खेलमा पनि नेपालले सुरुवातमा बलिङ गर्ने भएको छ ।

कीर्तिपूरस्थित त्रिवि मैदानमा टस जितेर नेपालका कप्तान विनोद भण्डारीले पहिले बलिङ गर्ने निर्णय लिएका हुन् । हिजो भएको पहिलो खेलमा नेपाल २१ रनले हारेको थियो । ३ खेलको सिरिज जित्न नेपाललाई आजको खेल जित्नै पर्ने दवाव छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot