Logo

कांग्रेसबाट विष्णुदेवी पुडासैनी राष्ट्रियसभा उपाध्यक्ष उमेदवार



काठमाडौं, चैत २७ । नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार चयन गरेको छ । आज बसेको संसदीय दल कार्यसमितिले राष्ट्रिय सभा उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उमेदवार बनाउने निर्णय गरेको हो ।

७३ वर्षीया सांसद पुडासैनी करिब पाँच दशकदेखि राजनीतिमा सक्रिय रहदै आएकी छन् । उनी गत माघमा भएको राष्ट्रियसभा निर्वाचनमा निर्वाचित भएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot