Logo

दुई संसदीय समितिको बैठक बस्दै



काठमाडौं, चैत ३०। आज एकै समयमा दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत अहिले बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयकको सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने कार्यसूची रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot